top of page

मतदाता नामावली दर्ता प्रक्रिया-धनुषा

  • Writer: ss bo
    ss bo
  • Jun 14, 2022
  • 1 min read


A. मतदाता नामावली दर्ता प्रक्रिया



coming soon.....


B. Online Token System

https://ssboweb.wixsite.com/token


१. मतदाता नामावली दर्ता गराउन आउँदा सक्कल नागरिकता र नागरिकताको प्रतिलिपि लिई आउनुपर्नेछ।

२. मतदाता नामावली दर्ताको लागि अनुसूची ५ बमोजिमको फारम भराई सकेपछि टोकन नं. लिनुपर्नेछ ।

३. टोकन नं. फारममा पनि लेखिने छ ।

४. माथिको QR Code स्क्यान गरी वा https://ssboweb.wixsite.com/token browser मा खोली online मा पनि आफ्नो पालो आयो कि आएन घरमै बसि बसि हेर्न सक्नुहुनेछ ।

५. आफ्नो पालो आउनै लाग्दा वा १० जना भन्दा पहिला नै कार्यालयमा आवश्यक कागजात बोकि आउनुपर्ने छ । जस्तैः आफ्नो टोकन नं. ५० छ भने online मा ४० नम्बर देखिंदा नै कार्यालयमा उपस्थित हुनुपर्ने ।

६. (जन्मस्थानको पालिकाको नाम र वडा नं.) तथा (स्थायी ठेगानाको पालिकाको नाम र वडा नं. खुल्ने प्रमाण- नागरिकता वा बसाई सराई वा विवाह दर्ता प्रमाणपत्र ) अनिवार्य लिएर आउनु पर्नेछ ।


Recent Posts

See All
मिति २०८१।०१।२१ गते हुन गईरहेको रा.प.अन.प्रथम श्रेणी नायब सुब्बा को द्वितीय पत्र समसामयिक अध्य्यन र सार्वजनिक सेवा व्यवस्थापन सम्बन्धी सोध्न सक्ने सम्भावित महत्वपूर्ण प्रश्नहरु एकै ठाउँमा

१. नेपालको भौगोलिक स्वरुपले यहाँको आर्थिक विकासमा पारेको प्रभाव बारे चर्चा गर्नुहोस्। उत्तरः नेपालको अनुपम भूगोलले चुनौती र अवसर दुवै...

 
 
 
आफ्नो वडाको मतदाता नामावली विश्लेषण-स्थानीय तह निर्वाचन २०७८

शिर्षकः वडामा कुन जातिको मतदाता कति छ ? कुन उमेर समुहको मतदाता कति छ ? जात, थर अनुसार मतदाता कसरी वर्गिकरण/छुट्याउने ? आदी निर्वाचन आयोग...

 
 
 

Comments


Post: Blog2_Post

Subscribe Form

Thanks for submitting!

  • Facebook
  • Twitter
  • LinkedIn

©2020 by SSBO. Proudly created with Wix.com

bottom of page