

शाखा अधिकृत (रा.प.तृतीय)
लोक सेवा आयोग अप्राविधिक (परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद सेवा), राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको खुला
प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
लिखित परीक्षा:- प्रथम चरण (First Phase)
प्रथम पत्रः- प्रशासनिक अभिरुचि परीक्षण (Administrative Aptitude Test)
Part (A) (नेपाली भाषामा)
1. सामान्य सचेतना
५० प्रश्न १ अङ्क ५० अङ्क
1.1 भूगोल नेपाल तथा विश्वको भौतिक, सामाजिक र आर्थिक भूगोल
1.2 इतिहास, संस्कृति र सामाजिक व्यवस्था
1.2.1 विश्वका प्रमुख ऐतिहासिक घटनाहरु
1.2.2 नेपालको प्राचीनकाल तथा गध्यकालको राजनीतिक, आर्थिक एवं सामाजिक सास्कृक्तिक अवस्था र आधुनिक नेपालको इतिहास
1.2.3 नेपालमा लोकतन्त्रको लागि भएका जनआन्दोलनहरु
1.2.4 नेपालका प्रचलित धर्म, संस्कृति, जातजाति, भाषा, साहित्य र कला
1.3 शासनपद्धति र शासन संविधान, राजनैतिक व्यवस्था, अधिकारमा आधारित सवाल विषयहरु र नेपालको प्रशासनिक व्यवस्थाको विकासक्रम
1.4 आर्थिक विकास
1.4.1 नेपालमा विकासका पूर्वाधारहरु (कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, संचार, शिक्षा, स्वास्थ्य, र विद्युत)
1.4.2 नेपालको अर्थतन्त्रसँग सम्वद्ध योजना, स्रोत साधनहरुको परिचालन, वृद्धि, विकास तथा रोजगार
सम्बन्धी सवाल/विषयहरु
1.4.3 नेपालको विश्वसँगको आर्थिक गतिविधिहरु
1.5 दिगो विकास, बातावरणीय पारिस्थिति, पर्यावरणीय संरक्षण, जैविक विविधता, जलवायु परिवर्तन, जनसांख्यिकी, शहरीकरण, बसोवास, प्रदूषण, प्राकृतिक स्रोत तथा राष्ट्रिय सम्पदाहरुको संरक्षण सम्बन्धी सामान्य सवालहरु
1.6 विज्ञान र प्रविधि
1.6.1 प्रमख वैज्ञानिक अन्वेषण र आविष्कारहरु, प्रसिद्ध वैज्ञानिक र तिनको योगदान
1.6.2 विज्ञान र प्रविधिको मानव जीवन र समाजमा परेको प्रभाव
1.6.3 क्रमविकाश, वंशाणु, स्वास्थ्य र रोग बारे सामान्य जानकारी
1.7 अन्तर्राष्ट्रिय मामिला तथा अन्तर्राष्ट्रिय संघ/संस्था
1.7.1 सार्क सदस्य राष्ट्रहरु तथा चीन, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, रुस, फ्रान्स, जर्मनी,
स्वीजरल्याड र जापान जस्ता मुलुकहरुसँग नेपालको सम्बन्ध
1.7.2 संयुक्त राष्ट्रसंघ प्रणाली, बहुपक्षिय व्यवस्थापन र नेपाल
1.8 राष्ट्रिय र अर्न्तराष्ट्रिय महत्वका समसामयिक घटना तथा नवीनतम गतिविधिहरु जस्तै राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, वैज्ञानिक, खेलकूद, पुस्तक, पुरस्कार, कला, साहित्य र संगीत लगायत महत्वपूर्ण व्यक्तित्व तथा विचारकहरु
PSC/Page 4
Grow Your Vision
Welcome visitors to your site with a short, engaging introduction.
Double click to edit and add your own text.
Get a Quote
This is a Paragraph. Click on "Edit Text" or double click on the text box to start editing the content.