क्लिन फिड असर : कार्टुन च्यानल र सीएनएन सधैका लागि बन्द
- ss bo
- Oct 28, 2020
- 1 min read
Updated: Feb 4, 2022
काठमाडौं । गत शनिबारदेखि नेपालमा क्लिन फिड लागू भएको छ । त्योसँगै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएका छन् । यसको अर्थ नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन हेर्नुपर्ने वाध्यताको अन्त्य भएको छ ।
यसरी विज्ञापनरहित च्यानल प्रसारण गर्नु विज्ञापन ऐन–२०७६ को प्रावधान लागू भएसँगै हाल कतिपय विदेशी च्यानल >> सबै हेर्न यसमा क्लिक गर्नुहोस <<

コメント