top of page

लेटर ग्रेडिङ्ग निर्देशिका 2078 अनुसारको Software

  • Writer: ss bo
    ss bo
  • Jan 15, 2022
  • 1 min read

Updated: Jan 21, 2022

हामिले लेटर ग्रेडिङ्ग निर्देशिका २०७८ बमोजिमको format मा प्रिन्ट गर्न मिल्ने गरी Software बनाएका छौं । यो सफ्टवेयरमा निम्न features पाउनु हुनेछ ।

निम्नः

  1. निर्देशिकामा भएको नमुना जस्तै grade sheet बनाउन सकिने,

  2. Grade Sheet एक जना वा धेरै जना विद्यार्थीको एकै पटक बनाउन सकिने,

  3. Grade Ledger एक click गर्दा बनाउन सकिने

  4. Grade Sheet र Grade Ledger प्रिन्ट गर्न सकिने

  5. विद्यालयको लोगो आफै राख्न सकिने

  6. Extra Credit Subject पनि समावेश गर्न सकिने

  7. जुन सुकै Faculty (Management, Education, etc) को एउटै software मा एकै पटक बनाउन सकिने

सफ्टवेयर कसरी प्राप्त गर्न सकिन्छ ?

‍‍=> आफै डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरी 9807655042 कल गर्नुपर्ने छ ।



 
 
 

Comentarios


Post: Blog2_Post

Subscribe Form

Thanks for submitting!

  • Facebook
  • Twitter
  • LinkedIn

©2020 by SSBO. Proudly created with Wix.com

bottom of page