top of page
Search

नतिजा प्रकाशन सम्बन्धमा सूचना

  • Writer: ss bo
    ss bo
  • Apr 12, 2024
  • 1 min read

प्रस्तुत विषय सम्बन्धमा यस गंगादेव गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षामा यस श्री सरस्वती मा. वि. बल्लेपोखरी गंगादेव ६ रोल्पाबाट सहभागी भएका ३४ जना विद्यार्थी भाइबहिनीहरू मध्ये २७ जना विद्यार्थी भाइबहिनीहरू उतिर्ण हुन सफल हुनुभएको छ भने ७ जना NG ग्रेड मा पर्नु भएको छ यदि पालिकाले पूरक परीक्षा सञ्चालन गरेको खण्डमा ७ जना नै सहभागी हुन पाउनुहुने छ नत्र ७ जना नै अनुतीर्ण भएको घोषणा हुनेछ। त्यसको पूर्ण जानकारी आउने नै छ सम्पर्कमै रहनुहोला। साथै उतिर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछु। यहाँको आगामी शैक्षिक यात्रा पनि सुखद अनि फलदायी बनोस् कामना।🙏🎓



 
 
 

1 Comment


Om Prakash Rana
Om Prakash Rana
Apr 12, 2024

Congratulations all of you.🙏🎓

Like
bottom of page